व्रत बस्नुका के के छन् फाइदा बेफाइदा? यस्ता छन् धार्मिक र मेडिकल विज्ञानका तर्क :: Pahilopost.com

हरितालिका तीज नेपाली हिन्दु महिलाहरुको महान चाड हो। तीजमा विवाहित महिलाहरु आफ्नो जन्मघर माइत फर्कने र मिठा मिठा परिकारहरु खाँदै नाचगान गरेर रमाइलो गर्ने परम्परा छ। तीजमा अर्को पनि एउटा महत्वपूर्ण परम्परा छ, त्यो हो व्रत अथवा उपवास बस्नु। विवाहित तथा अविवाहित महिलाहरु तीजको दिनमा व्रत बस्ने परम्परा रहेको