काठमाडौं ।नेकपा एमालेले वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष राख्ने भएको छ । यसअघि ३ उपाध्यक्ष भनिएकोमा सहभागीको सुझावअनुसार विधान महाधिवेशनले वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष राख्ने निर्णय भएको उपमहासचिव बिष्णु पौडेलले सुनाए । यसअघि १३ पदाधिकारी रहेकामा अब १५ पदाधिकारी हुने भएका छन् । त्यस्तै यसअघि विधानबाट हटाइएको उपमहासचिव पद फिर्ता भएको छ । तर, यसअघि दुई […]