अन्तरघातले गर्दा हार : मन्त्री यादव

विराटनगर : प्रदेश १ का सामाजिक विकासमन्त्री जयराम यादवले प्रदेश १ को राष्ट्रियसभा निर्वाचन अन्तरघातले गर्दा हार भएको बताएका छन्।मन्त्री यादवले समाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा व्यक्त गर्दै सत्ताधारी गठबन्धनको बहुमत मतभार हुँदा पनि अन्तरघातका कारण पराजित भएको बताएका हुन्।उनले लेखेका छन्, ‘राष्ट्रियसभा सदस्य निर्वाचन प्रदेश नं. १ मा सत्ताधारी गठबन्धनको बहुमत मतभार हुँदाहुँदै अन्तरघातले गर्दा हार भएको छ। यसबारे गम्भीर समीक्षा हुनुपर्छ।’प्रदेश १ मा तीन राष्ट्रियसभाका सदस्य पदका लागि बु