आर्थिक हिनामिनामा मुछिएका प्रमुख प्रशासकीय अधिकृत सरुवा
देशका सबैजसो जिल्लामा निषेधाज्ञा जारी छ । तर मनाङमा निषेधाज्ञा छैन । निषेधाज्ञा नभएको अवस्थामा मनाङको नार्पाभूमि गाउँपालिकाका कर्मचारी भने गाउँपालिकाको कार्यालयमा नपुगी तलब, सेवा, सुविधा भत्ता लिने गरेको पाइएको छ ।
काठमाडौं, फागुन १८ । सरकारले ५५ जना उपसचिवको सरुवा गरेपछि अधिकांश स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरू फेरिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २८ जना उपसचिव सरुवा गरेको भोलिपल्ट बुधबार २७ जना उपसचिवहरू सरुवा गरेको हो । मन्त्रालयले मंगलबार राति २८ जना उपसचिव सरुवा गरेको निर्णय सार्वजनिक गरेको थियो । ५५ जनाकै सूची […]
काठमाडौँ- काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका सहसचिव वसन्त अधिकारीलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेका हुन् । काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत रहेका लोकनाथ पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् । अधिकारी महानगरमा बुधबार हाजिर हुने बताइएको […]
१७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका सहसचिव वसन्त अधिकारीलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेका छन् । काठमाडौं महानगरको प्रमुख प्रशासकिय अधिकृत रहेका लोकनाथ पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् । संघीय मामिला तथा […]
काठमाडौँ । घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी आफ्नो सरुवा गराउन लागिपरेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा विगत एक महिनादेखि आफ्नो सरुवाको लागि काँग्रेस र एकीकृत समाजवादी पार्टी शक्ति केन्द्र धाइरहेको आरोप लगाएका हुन् । ‘नेपाली काँग्रेस र नेकपा समाजवादीका साथीहरू विगत १ महिनादेखि लगातार […]
काठमाडौँ । ३४ जना उपसचिवको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृत तथा निकायमा सरुवा गरेको हो ।
जिल्लाको सोरु गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत पूर्ण सेजुवाल दुई महिना देखि लेखापाल खोज्दा हैरान भएका छन् । गाउँपालिकामा कार्यरत लेखापाल जेठबहादुर बुढा गत फागुनमा दैलेख सरुवा भएर गएपछी प्रशासकिय...
बझाङ - प्रमुख प्रशासकीय अधिकृत नहुँदा बझाङकाे जयपृथ्वी नगरपालिकाको कामकाज प्रभावित भएकाे छ ।
जयपृथ्वी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहनुभएका मंगल बहादुर शाहीको उपसचिवमा बढुवासँगै सरुवा भएपछि नगरपालिकाको कामकाज प्रभावित भएको हाे ।
असोज महिनापछि नगरपालिकाको आर्थिक तथा अन्य कामकाज हुनसकेको छैन । कामका लागि नगरपालिका पुग्ने सेवाग्राहीहरु रित्तो हात घर फर्किने गरेका छन् ।
जयपृथ्वी नगरपालिका-५ का स्थानीय बासिन्दा झलकबहादुर सिंहले आफ्नो कामका लागि दशौँ पटकभन्दा बढ...
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हत्तपत्त प्रमुख प्रशासकीय अधिकृत नै ‘नपठाइदिने’ समस्या झेलिरहेको फाकफोकथुममा आएका कर्मचारी चाहिँ अवधि नै नपुगी सरुवा जाने गरेका छन्। जनप्रतिनिधिले स्थानीय तह सम्हाल्न थालेपछि कोही प्रमुख प्रशासकीय अधिकृतले २...