बजेट आफूखुशी रकमान्तर नगर्न संसदीय समितिको निर्देशन

राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले अधुरा रहेका आयोजनाहरुलाई पूरा गराउनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।समितिको बैठकले सुरु गरेर अधुरा रहेका आयोजनाहरु के कारणले अधुरा भएका हुन् भन्ने स्थलगत अनुगमनबाट कारण पत्ता लगाई कार्यान्वयनका लागि सरकालाई ध्यानाकर्षण गराएको हो । त्यस्तै समितिको बैठकले दिगो विकास लक्ष्य हासिल गर्न १५औं पञ्चवर्षीय योजना तथा […]