बक्सिङमा सरस्वती र इन्द्र सर्वोत्कृष्ट

 काठमाडौं ।  विभागीय टोली नेपाल एपीएफ क्लबकी सरस्वती राना र त्रिभुवन आर्मी क्लबका इन्द्र सुनार वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । सरस्वती महिलातर्फ तथाइन्द्र पुरुषतर्फ सर्वाेत्कृष्ट खेलाडी घोषित भएकाहुन् ।वसन्तपुर डबलीमा शनिबार अन्तिम दिनमा उनीहरूले आ–आफ्नो तौल समूहमा स्वर्ण पदक जितेका थिए । सरस्वतीले पुरस्कार स्वरूपएक थान स्कुटर […]