काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नाममा नक्कली फेसबुक र ट्विटर आइडी बनाइन अनावश्यक पोस्ट गर्नेविरुद्ध उजुरी गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री देउवालाई बदनाम गराउन नक्कली फेसबुक र ट्विटर आइडी बनाइ अनावश्यक सन्देश पोस्ट गरी भ्रम फैलाइन थालेपछि अनुसन्धानका लागि उजुरी गरिएको हो । देउवा प्रधानमन्त्रीमा नियुक्त […]