काठमाडौं : नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका चार महिनामा नेपालको निर्यात व्यापार सन्तोषजनक रहेको उल्लेख गरेको छ। यस अवधिमा कूल वस्तु निर्यात २३.०९ प्रतिशतले वृद्धि भई ३६ अर्ब २८ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा निर्यात ११ प्रतिशतले वृद्धि भएको थियो।
गन्तव्यका आधारमा भारततर्फ ४५.०६ प्रतिश...