भरतपुरमा ४५ हजार ७६२ मत गणना, रेनुले अग्रता बढाउँदै

चितवन- भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । ४५ हजार ७६२ मत गणना हुँदा उनले मेयरमा ३ हजार २६४ मतको अन्तर बनाएकी हुन् । दाहालले १७ हजार २९० मत पाउँदा एमाले उम्मेदवार विजय सुवेदीले १४ हजार ०२६ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ७ हजार ‍४० मत पाएका […]

सम्बन्धित सामग्री

दाङ- १ मा अग्रता बढाउँदै मेटमणि

दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका मेटमणि चौधरीले अग्रता बढाउँदै लगेका छन् । आइतबार सम्पन्न निर्वाचनको जारी मतगणनामा बुधबार रातिसम्म उनले ८,७७२ मत पाएका छन् । यस्तै एमालेकी शान्ता चौधरीले ६,०४९ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले  ४,९४५ मत पाएका छन् ।  हालसम्म दाङ १ मा २५,०७८ मत गणना सकिएको छ ।

बैतडी प्रदेशमा कांग्रेसका भट्ट अग्रता बढाउँदै

बैतडी :  बैतडी  प्रदेश सभा क्षेत्र नम्बर (२) मा नेपाली काँग्रेसले  अग्रता बढाउँदै गएको  छ। ११ हजार ९ सय ४७ मत गणना हुँदा काँग्रेसका शिवराज भट्टले अग्रता लिएका हुन्।  भट्टले ५ हजार ६ सय ४९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लिलाधर भट्टले ५ हजार एकसय ३७ मत ल्याएका हुन्।  प्रदेश सभा क्षेत्र नम्बर ( १) मा १० हजार  २ सय ३६ मत गणना हुँदा नेकपा एमालेका सुरेन्द्र पालले ४ हजार ३ सय २० मत प्राप्त गरेका छन्।  उनको पछिपछि रहदै  स्वतन्त्र उम

बुढीगंगा नगरपालिकाको मतगणना : अग्रता बढाउँदै एमाले

बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना जारी रहेको छ। पछिल्लो मत परिणामअनुसार २ हजार ३४० मत गणना हुँदासम्म मेयर र उपमेयरमा एमालेले अग्रता बढाउँदै लगेको छ ।हालसम्म नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले  ४३९ मतले अग्रता लिएका छन् ।  नेपाली कांग्रेसका रंगबहादुर खातीले पछ्याइरहेका छन् ।एमालेका उम्मेदवारले मेयरमा १ हजार ३२५ र उपमेयरमा १ हजार २९० मत पाएका छन् भने कांग्रेसका उम्मेदवारले मेयरमा ८८६ र उपमेयरमा ९१९ मत पाएका छन् ।एमालेले १ र १० नम्बर वडामा वडाध्यक्ष समेत जितिसकेको छ

अग्रता बढाउँदै रेनु दाहाल, २०२० मतले पछि परे विजय

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयर पदको उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । उनले पछिल्लो मतपरिणामअनुसार  २०२० मतको अग्रता बनाएकी हुन् । हालसम्म ३०५५४ मत  गणना गर्दा दाहालले १११९५ मत पाएकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदी पछि परेका छन् । उनले जम्मा ९०७५ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५००३ मत पाएकी छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १३३५५ मत प्राप्त गर्दा राप्रपाकी उम्मेदवार हिमला गुरुङले ७४४३ मत पाएकी छन्

काठमाडौँको मेयरमा निरन्तर अग्रता बढाउँदै बालेन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रता बढाउँदै लगेका छन्। हालसम्म ३२ हजार ७३२ मत गणना हुँदा बालेन १२ हजार ५९२ मतसहित अगाडि छन्। दोस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापितले ६ हजार ८६० मत पाएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह ६ हजार २४ मतसहित तेस्रो स्थानमा रहेकी छन्। […]

भरतपुर महानगरमा रेनुले अग्रता बढाउँदै

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । २० हजार ८८ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार ७९४   मत पाएकी छन् ।नेकपा एमालेका विजय सुवेदीले ६ हजार ५४८ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ३०९ मत प्राप्त गरेका छन् । उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ९ हजार २४८  मत पाएर अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ५ हजार ३८८ मत प्राप्त गरेकी छन् ।

भरतपुर महानगरमा रेनुले अग्रता बढाउँदै

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । १९ हजार १८३ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार ४३९   मत पाएकी छन् ।नेकपा एमालेका विजय सुवेदीले ६ हजार २७२ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार १४९ मत प्राप्त गरेका छन् । उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ७ हजार ८४९ मत पाएर अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ५ हजार १५२ मत प्राप्त गरेकी छन् ।

हेटौंडामा एमालेसँग अग्रता बढाउँदै गठबन्धन, राप्रपा सँगसँगै

हेटौंडा, २ जेठ : हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारहरुले अग्रता बढाउँदै गएका छन् । हेटौंडाको १६ हजार ५०० मत गणना गरिसक्दा मेयरमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएकी मीना कुमारी लामाले ५ हजारर १५५ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ५ हजार १४ मत प्राप्त गर्दै लामालाई पछ्याइरहेका छन् । नेकपा […]

भरतपुर महानगर अपडेट : अग्रता बढाउँदै सुवेदी, रेनुभन्दा ६१ मतले अगाडि

चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का विजय सुवेदीले अग्रता बढाउँदै लगेका छन् । उनले निकटतम प्रतिद्वन्द्वी रेनु दाहालसँग ६१ मतको अग्रता बनाएका छन् । १२ हजार ८६२ मत गणना हुँदा सुवेदीले ४ हजार ४०० मत पाएका छन् भने रेनुले ४ हजार ३३९ मत प्राप्त गरेकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल एक हजार […]

बुटवलमा अग्रता बढाउँदै काँग्रेस, एमाले तेस्रो

बुटवल उपमहानगरमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार खेलराज पाण्डेले अग्रता बढाउँदै लगेका छन् । अहिलेसम्म बुटवल वडा न १ को ९०० मत गणना सकिएको छ । उक्त वडामा नेपाली काँग्रेसका खेलराज पाण्डेले ४ सय २२ मत पाउदा राप्रपाका मृगेन्द्रकुमार शेरचनले २ सय १५ र नेकपा एमालेका बाबुराम भटराईले १६० मत पाएका छन् ।