काठमाडौं । लामो समयदेखि राजनीतिको कोपभाजनमा पारिँदै आएको अमेरिकी सहयोगसम्बन्धी परियोजना (एमसीसी) सम्झौता संसद्मा टेबल भएको छ । अब यो परियोजना अगाडि बढ्ने वा नबढ्ने भन्ने निर्क्योल संसद्ले गर्नेछ ।
राजनीतिक दलहरू एमसीसीको पक्ष र विपक्षमा देखिए पनि नेपालको निजी क्षेत्रका पदाधिकारीले भने यो परियोजना देशका लागि अतिआवश्यक रहेको जिकिर गरेका...