बिहीबार प्रतिनिधिसभाका नव निर्वाचित २७१ सांसदले शपथ लिए । ४ जना सांसदले भने शपथ लिन पाएनन् । आमाको निधन भएका कारण एकीकृत समाजवादीका सांसद प्रेम आले, प्लेन छुटेका कारण माओवादी केन्द्रका रामकुमार राई, सुत्केरी भएका कारण कांग्रेस सांसद माया राई शपथ लिन छुटे ।यस्तै नेपाल समाजवादी पार्टीका महेन्द्र राय यादव नागरिकतामा ज्येष्ठ सदस्य रहेको प्राविधिक कारण सभामा उपस्थित भएनन् । उनको शुक्रबार ११ बजे सिंहदरबारमा शपथ लिने कार्यक्रम छ ।दिउँसो २ बजे राप्रपाका वरिष्ठ नेता एवं संसदका ज्येष्ठ सदस्य पशुपति