धमाधम सारिँदै अन्य मन्त्रालय पनि (तस्बिरसहित)

दाङ – राजधानी क्षेत्रमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापनासँगै बाँकी मन्त्रालयको कार्यालय स्थापनाको काम धमाधम भइरहेको छ। प्रदेश सरकारले राजधानीमा मन्त्रालय स्थापना गर्न सम्बन्धित मन्त्रालयमा निर्देशन जारी गरेको थियो। सो निर्देशनका आधारमा मुकाम बुटवलमा रहेका मन्त्रालय धमाधम राजधानी क्षेत्रमा सर्न थालेका हुन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्थापना भएपछि अन्य मन्त्रालयको कार्यालय स्थापना हुने क्रम बढेको […]