त्रिवेणी स्पिनिङ उद्योगमा प्रहरीले गोली चलायो

बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका– ९ छातापिपरास्थित त्रिवेणी स्पिनिङ उद्योगमा मजदुर र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले १ राउण्ड गोली र ३४ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ ।झडपमा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिना, प्रहरी निरीक्षक राजकिशोर साह तेलीलगायत ११ जना प्रहरी कर्मचारी घाइते भएका […] The post त्रिवेणी स्पिनिङ उद्योगमा प्रहरीले गोली चलायो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

चुनावको दिन बाजुरामा २ जनाको ज्यान गएको घटनाबारे आयोगले अनुसन्धान थाल्यो

काठमाण्डाै – प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको दिन मङ्सिर ४ गते बाजुरामा २ जनाको ज्यान गएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान थालेको छ ।  त्रिवेणी नगरपालिका–७ को मतदान केन्द्रमा मतदान सकिनै लाग्दा प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ वर्षीय सञ्जीव अयडीको ज्यान गएको थियो । यस्तै विद्यार्थी नेतासमेत रहेका त्रिवेणी नगरपालिका ७ का चेतन अयडीको पनि उहाँकै घरमा कुटपिट गरेर  विभत्स तरिकाले हत्या भएको थियो । घटनाको बारेमा स्थलगत छानबिन तथा अनुसन्धान गर्न आयोगका उपसचिवको नेतृत्वमा केन्द्रीय...

बाजुरा घटना : प्रहरीकै राइफल खोसेर गायब छन् स्थानीय !

धनगढी : बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा भएको झडपको क्रममा प्रहरीको राइफल हराएको छ। मतदानको अन्तिम समयमा झडप गर्नेहरूले प्रहरीको इन्सास राइफल खोसेर भागेका हुन्।जिल्ला प्रहरी कार्यालय बाजुराले हराएको राइफल अझै फेला नपरेको जनाएको छ। नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच  झडप भएको थियो। उनीहरूले राइफल खोसेर भागेपछि प्रहरीले गोली चलाएको थियो। गोली चलाउँदा एक जनाको मृत्यु  समेत भएको छ। गोली लागेर सोही ठाउँका अन्दाजी २५ वर्षीय सुरेन्द्र अयडीको मृत्यु

मतदान स्थलमा प्रहरीले गाेली चलाउँदा एकको मृत्यु, तीन घाइते

काठमाडाैं । बाजुराकाे एक मतदान स्थलमा प्रहरीले गाेली चलाउँदा एक जनाकाे ज्यान गएकाे छ । त्रिवेणी नगरपालिका ७ स्थित दम्था मदतानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको जिल्ला प्रहरीले जनाएकाे छ । मृतकको शव अहिले मतदान स्थलमा रहेको विद्यालयमा राखिएको छ । मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो […]

बाजुराको त्रिवेणीमा गोली चल्दा तीन जना घाइते, एकको अवस्था गम्भीर

बाजुरा– बाजुराको त्रिवेणी नगरपालिका-७ मा गोली चल्दा तीन जना घाइते भएका छन् । मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन घाइते भएको प्रहरीले जनाएको छ । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टका अनुसार एक जनाको अवस्था गम्भीर छ । घाइतेहरूको पहिचान हुन नसकेको प्रहरीको भनाइ छ । घाइतेहरूलाई नेपाली सेनाको […]

बाजुराको त्रिवेणीमा गोली चल्दा तीन जना घाइते, एकको अवस्था गम्भीर

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका-७ मा गोली चल्दा तीन जना घाइते भएका छन् । मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन घाइते भएको प्रहरीले जनाएको छ । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टका अनुसार एक जनाको अवस्था गम्भीर छ । घाइतेहरूको पहिचान हुन नसकेको प्रहरीको भनाइ छ । घाइतेहरूलाई नेपाली […] The post बाजुराको त्रिवेणीमा गोली चल्दा तीन जना घाइते, एकको अवस्था गम्भीर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाजुरामा गोली चल्दा एक जनाको ज्यान गयो

बाजुरा – बाजुरामा मतदानका क्रममा भएको विवाद साम्य पार्न प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ ।  जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा प्रहरी र स्थानीयबीच झडप हुँदा एक जनाको ज्यान गएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भोला रावलले जानकारी दिनुभयो । मतपेटिका खोस्न आएपछि झडप भएको उहाँको भनाइ छ । यस्तै गाेली लागेर स्थानीय परशुराम पाध्याय, खड्क ऐडी र प्रेम थापा गम्भीर घाइते भएका छन् । जिल्लाका केही मतदान केन्द्रमा दिनभर अवस्था त...

बाराको त्रिवेणी स्पिनिङ उद्योगमा झडप, प्रहरीले चलायो गोली

३ कात्तिक, वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिका– ९ छातापिपरास्थित त्रिवेणी स्पिनिङ उद्योगमा मजदुर र प्रहरीबीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले १ राउण्ड गोली र ३४ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ । झडपमा परी नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिना, प्रहरी निरीक्षक राजकिशोर साह तेलीलगायत १० जना प्रहरी कर्मचारी घाइते […]

बारामा मजदुर र प्रहरीबीच झडप, प्रहरीले चलायो गोली

बारा । बारामा मजदुर र प्रहरीबीच झडप हुँदा नेपाल प्रहरीले गाेली चलाएकाे छ । जीतपुर सिमरा उपमहानगरपालिका– ९ छातापिपरास्थित त्रिवेणी स्पिनिङ उद्योगमा मजदुर र प्रहरीबीच झडप हुँदा प्रहरीले गाेली चलाएकाे हाे । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले झडपलाई नियन्त्रणमा लिन प्रहरीले १ राउण्ड गोली र ३४ राउण्ड अश्रु ग्याँस प्रहार गरेको […]

बाराकाे त्रिवेणी स्पिनिङ उद्याेगमा मजदुर र प्रहरीबीच झडप

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका ९ छातापिपराको त्रिवेणी स्पिनिङ उद्योगमा मजदुर र प्रहरीबीच झडप भएको छ ।  आज बिहीवार भएकाे झडपमा परि केही प्रहरी र केही मजदुर घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । तलब नदिएको भन्दै उद्योगमा काम गर्ने केही मजदुरले ताला लगाएपछि झडपको अवस्था सिर्जना भएको हो ।  झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड गोली र ३४ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । घाइतेहरूको सिमराको अल्पाइन अस्पतालमा उपचार भइरहेको छ ।  प्रहरीले त्रिवेणी स्पिनिङका प्रमुख क...