काठमाडौं । अहिलेसम्मको सर्वाधिक सफल ईभी बिक्रेता सिप्रदी ट्रेडिङले ‘मनसुन म्याजिक’ अफर संचालन गरिरहेको छ । कम्पनीले संचालन गरिरहेको स्कीममा गाडी किन्ने ग्राहकले थुप्रै अफर पाउने कम्पनीले जनाएको छ । ‘हामीले ग्राहकको मागलाई सम्बोधन गर्दै ‘मनसुन म्याजिक स्कीम’ संचालन गरेका छौं । यसअघि गाडी एक्स्चेन्ज गर्छौ भन्ने ग्राहकको चाहना पुरा गर्न एक्सचेन्ज स्कीम ल्याएका हौं’, […]