जेनिश उप्रेती बने पहिलो भ्वाइस किड्स

रियालिटी सो द भ्वाइस किड्सको विजेता झापाका जेनिश उप्रेती बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा उनले उपाधि जितेका हुन् । टीम प्रमोद खरेलका उनी सर्वाधिक भोट प्राप्त गरेको आधारमा विजेता बनेका हुन् । उनी पहिलो सिजनको भ्वाइस किड्स बनेको घोषणा गरियो । विजेतालाई नगद पुरस्कार, ट्रफी र विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरियो । अरु सेभेन फाइनलिस्टलाई पनि फाइनलिस्टको ट्रफी दिइयो ।  

सम्बन्धित सामग्री

जेनिश उप्रेती बने 'द भ्वाइस किड्स'को विजेता

उपाधि चुमेसँगै जेनिशले आमाको सपना पूरा गर्न सकेकोमा खुसी व्यक्त गरेका छन् ।

भ्वाइस किड्स सिजन १ को उपाधि जेनिश उप्रेतीलाई

बाल गायन रियालिटी शो द भ्वाइस किड्स नेपालको उपाधि जेनिश उप्रेतीले जितेका छन् । झापाका जेनिश पहिलो सिजनको द भ्वाइस किड्सका बिजेता बनेका हुन् । विजेता बनेसँगै उप्रेतीले १५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । शनिबार भएको ग्रान्ड फिनालीमा आठजना प्रतिस्पर्धीबीच उनी छानिएका हुन् ।दर्शकको प्राप्तको मतको आधारमा विजेता घोषणा गरिएको आयोजक पक्षले जनाएको छ । टीम प्रमोदबाट झापाकी रुक्सना लिम्बु र झापाकै जेनिश उप्रेती, टीम राजुबाट बाजुराका सुप्रिम मल्ल ठकुरी र काठमाडौंकी पासाङ डिक्की शेर्पा, टिम मिलन