नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघले पाँचौं राष्ट्रिय महाधिवेशनका लागि १५१ सदस्यीय आयोजक समिति गठन गरेको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको निर्देशनबमोजिम आगामी चैत्र ७, ८ र ९ गते हुने राष्ट्रिय महाधिवेशनका लागि शम्भु हजारा पासवानको संयोजकत्वमा १५१ सदस्यीय आयोजक समिति गठन भएको हो ।