खल्ती डिजिटल वालेटले आज ५ औं वार्षिकोत्सव मनाइरहेको छ । खल्ती सन् २०१७ जनवरी २६ मा स्थापना भएको थियो ।
दुर्गममा डिजिटल वित्तिय पहुँच पुर्याउने खल्तीको योजना रहेको छ । ५ वर्षको सफल यात्रामा साथ दिने सम्पूर्ण बैंक, मर्चेन्ट, डिलर तथा ग्राहकलाई खल्तीले धन्यवाद दिएको छ ।
खल्तीका २० लाख प्रत्यक्ष ग्राहक रहेका छन् भने लाखौं अप्रत्यक्ष प्रयोगकर्ता रहेको खल्तीले...