काठमाडौँ – अमेरिकी डलरको भाउ लगातार उकालो लागिरहेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आइतबार एक अमेरिकी डलरको विनियम दर (बिक्रीदर) १२४.८४ नेपाली रुपैयाँ पुगेको छ। खरिद दर भने १२४.२४ रहेको छ। शनिबार पनि यही भाउ रहेकोमा आज स्थिर छ। शुक्रबार एक अमेरिकी डलरको बिक्री दर १२४.७३ र बिहीबार १२४.६८ रहेको थियो। करिब तीन सातामा […]