निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम मंगलबारदेखि बन्द गर्ने भएको छ। सरकारले सोमबार आगामी वैशाख ३० गते स्थानीय निकाय निर्वाचन गर्ने तयारी गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन बन्द गर्ने भएको हो। निर्वाचन आयोगका अनुसार केही दिनमै अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी निर्वाचन आयोगले गरेको छ। ७५३ स्थानीय तहमै एकै चरणमा हुने निर्वाचनका अब […]