काठमाडौँ: लिच्छवीकालिन दक्षिणी कोलीग्राम अर्थात काठमाडौंको तल्लो टोलमा बिहीवार पचली भैरव (तेप आजु द्य) जात्रा सम्पन्न भयो।
पञ्चमीका दिन बेलुकी ८: ४५ बजे पचली भैरवको मूर्तिलाई खटमा राखेर टेकुबाट नगर परिक्रमा गर्दै वसन्तपुरस्थित हनुमानढोका पुर्याइएको थियो। त्यहाँ पचली भैरवलाई उनकी छोरी जीवित देवी कुमारीसँग भेट गराइएको थियो।
त्यसक्रममा कुमारी