काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी अहिले चर्चामा छिन् । वैवाहिक जीवन ठीकठाक नरहेको चर्चाबीच वर्षाले यसबारे भने सार्वजनिक रुपमा केही टिप्पणी गरेकी छैनन् । पति आशिष गेलालसँग अमेरिका पुगेकी वर्षा केही समय त्यहाँ रहिन् । अमेरिकाबाट फर्किएपछि भने उनी पुनः त्यता जाने तयारी छैन । अमेरिकाबाट फर्किएलगत्तै उनले विवाह जीवन र फिल्म करिअरलाई सन्तुलन मिलाएर […]