काठमाडौं । १० वर्षअघि मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीमा फसेको रकम हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले फिर्ता पाएका छन् ।
काउन्टर ग्यारेन्टीबापतको उक्त रकम भदौ ७ गते (आज) प्राप्त भएको बीओकेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रवण मास्केले जानकारी दिए ।
आयोजना ठेकेदार चाइना रेल्वेका लागि चाइना कन्स्ट्रक्सन बैंकले यी दुई...