बागलुङ - तमानखोला गाउँपालिका–६ नर्जाखानीका मीनबहादुर छन्त्यालले आठ दशक पार गरे । जीवनको आठ दशकको अवधिमा छन्त्यालले कयौँ दुःखकष्ट भोगेका छन् । अझै पनि उनी हट्टाकट्टा देखिन्छन् ।
गाउँमा सडक आएपछि उनले अझै १० वर्ष बढी बाँच्न सक्ने बताउँछन् । 'अहिले गाउँमा मोटर आएपछि निकै धेरै सुविस्ता भएको छ, पहिलाको जस्तो दुःख ग...