काठमाडौं । टीभीएसले ग्राहकहरुको लागि नयाँ योजना ल्याएको छ ।
कम्पनीले ग्राहकले पैसा नै नथपी, आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरको मूल्याकंन बाटै डाउनपेमन्ट गरेर नयाँ टीभिएस बाइक किन्ने सक्ने योजना ल्याएको हो । एक्सचेञ्ज गर्दा ग्राहकले मासिक किस्ता न्यूनतम ५ हजार ९९९ सम्म मात्रै तिर्दा हुने जनाएको छ ।
यस्तै ग्राहकहरूले शून्य...