सिन्धुपाल्चोक बाढी अपडेट : नदीमा पानीको बहाव घटेपछि केही राहत

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका-११ मेलम्ची बजारमा अस्ति (मङ्गलवार) देखि इन्द्रावती नदीमा आएको बाढीका कारण  हिजाे डुबानमा परेपछि आफ्नो सामान सुरक्षित ठाउँतर्फ सार्दै स्थानीय ।  काठमाण्डाै - वर्षा कम भएपछि सिन्धुपाल्चोकका बाढी पीडितलाई थोरै भए पनि राहत भएको छ । नदीमा पानीको बहाव कम भएसँगै उद्धार र राहत टोलीलाई पनि सजिलो भएको छ । पानी पर्न रोकिएपछि नेपाली सेनाको एउटा हेलिकप्टरले हेलम्बुमा खाद्यान्नसहित राहत सामग्री ओसार्न थालेको छ ।  हेलम्बुमा हिजो राहत पुर्याउन सकिएको थिएन । बाढीबाट विस्थापितह...