काठमाडौं । पछिल्लो समय ब्यापक चर्चा कमाएको प्लेटफर्म ‘लिंक्डइन’ले गेमिङ फिचर ल्याउने भएको छ । माइक्रोसफ्टको स्वामित्वमा रहेको ‘लिंक्डइन’ प्लेटफर्मले गेमिङ फिचर ल्याउन लागेको हो । विश्वभर सबैभन्दा छिटो ग्रोअप अर्थात सबैभन्दा छिटो फैलिएको ‘लिंक्डइन’ ले नयाँ इरामा प्रवेश गर्न उद्देश्यका साथ गेमिङ फिचर ल्याउन लागेको उल्लेख गरिएको छ । पजल र बौद्धिक क्षमता वृद्धि […]
लिंक्डइनले एक वर्ष पछि आफ्नो स्टोरी फिचर बन्द गर्ने भएको छ । कम्पनीले सन् २०२२ सेप्टेम्बरको अन्त्यसम्ममा यो फिचर बन्द गर्ने भएको हो ।
२४ घण्टामा डिलिट हुने पोस्ट सबै सामाजिक सञ्जाललाई नमिल्ने देखिएको जनाइएको छ । लिंक्डइनका अनुसार एपको प्रयोगकर्ताहरुले सधैँभरी आफ्नो प्रोफाइलमा रहिरहने खालको कन्टेन्ट चाहेकाले यो फिचर हटाइएको हो ।
कम्पनीले लिंक्डइनमा पनि केही...