सिभिल बैंकले चितवनको सौराहा चोकमा आफ्नो १०२ औं एटीएम सञ्चालनमा ल्याएको छ ।उक्त एटीएमको रत्ननगर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष किरण महतो र होटेल व्यसायी संघ सौराहाका अध्यक्ष दीपकप्रसाद भट्टराईले संयुक्त रूपमा उद्घाटन गरे । अब त्यस क्षेत्रका सेवाग्राहीले उक्त एटीएममार्फत पैसा सहज तरिकाले झिक्न सक्ने बैंकले जनाएको छ ।बैंकले करिब ८ लाख ग्राहकलाई […]