१४ माघ, काठमाडौं । अमेरिकाले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको थप २० करोड डोज खोप खरिद गर्ने भएको छ । मंगलबार अमेरिकाका राष्ट्रपति जो बाइडनले गर्मीयामसम्म अधिकांश अमेरिकी नागरिकलाई खोप लगाउन पर्याप्त हुने हुने गरी खोप खरिद गर्न लागिएको बताएका हुन् । यद्यपि बाइडनले कोरोना महामारीको अवस्था अझै खराब हुन सक्ने भन्दै सबैलाई आवश्यक मापदण्ड पालना […]