युक्रेन युद्ध जारी राख्न रुसी राष्ट्रपति पुटिनको आदेश

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध जारी राख्न आदेश दिएका छन् । लिसेचान्स्क सहर कब्जा गरेपछि रुसी रक्षामन्त्रीलाई उनले युद्ध जारी राख्न आदेश दिएको बीबीसीले खबर लेखेको छ । एक टेलिभिजन सन्देशमा उनले आफ्ना योजना अनुसार लक्ष्य पछ्याउन निर्देशन दिएका हुन् । उनले लक्ष्य प्राप्त गर्ने मोर्चामा अघि बढ्न भनेका छन् । युक्रेनको लिसेचान्स्कमा […]