पत्नी हत्याको आरोपमा काँग्रेस नेता शशि थरुरलाई सफाइ

 दिल्लीको एक अदालतले भारतीय काँग्रेसका नेता शशि थरुरलाई उनको पत्नी सुनन्दा पुष्करको हत्याको सबै आरोपमा सफाइ दिएको छ । अदालतले प्रमाणको अभावको आधारमा थरुरमाथि आत्महत्या दुरुत्साहनको मामिला खारेज गरेको बीबीसीले जनाएको छ ।सुनन्दा पुष्कर सन् २०१४ जनवरी १७ मा दिल्लीको एक पाँच तारे होटेलमा मृत पाइएकी थिइन् । सुरुमा उनको मृत्युलाई आत्महत्या मानिएको थियो । तर, पछि दिल्ली प्रहरीले उनको हत्या भएको बताएको थियो । यद्यपि, प्रहरीले सन्दिग्धको नाम सार्वजनिक गरेको थियो ।सन् २०१८ मा दिल्ली प्रहरीले शशि थरुर

सम्बन्धित सामग्री

दिल्लीको अदालतले दियो शशि थरुरलाई सफाइ

२ भदौ, काठमाडौं । बुधबार भारतको दिल्लीस्थित एक अदालतले पत्नी सुनन्दा पुस्करको मृत्यको घटनामा कांग्रेस पार्टीका नेता शशि थरुरलाई सफाइ दिएको छ । पुस्कर २०१४ को जनवरी १७ मा एक होटलमा मृत फेला परेकी थिइन् । पुस्करको मृत्यु प्रकरणमा प्रमुख आरोपी शशि थरुर रहेको दिल्ली प्रहरीले बताएको थियो । बुधबार भर्चुअल सुनुवाइको क्रममा विशेष न्यायाधीश […]