१ साउन, बुटवल । रुकुम पूर्वको सिस्ने गाउँपालिकामा पोखरी (ताल) मा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिस्ने गाउँपालिका-१ ओख्रेनाका १९ वर्षीय लजिम बुढा मगर रहेका छन् ।
सोही ठाउँमा रहेको …
५ वैशाख, काठमाडौं । बागमती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
गोकर्णेश्वर नगरपालिका–१ ओख्रेनी चिलाउनेस्थित बागमतीमा डुबेर १९ वर्षीय युवक अनिल खड्काको मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा डुबेर रामेछापको उमाकुण्ड गाउँपालिका–२ घर भई …
गुल्मीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका–२ घोरा निवासी रमेश सारुको छोरा १२ वर्षीय प्रिन्स सारुको मृत्यु भएको हो ।
पाल्पा : पाल्पामा पोखरीमा डुबेर आइतबार एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तानसेन नगरपालिका-६ टुँडिखेलनजिकै बस्ने शेषकान्त पराजुलीका १२ वर्षीय छोरा सुजल पराजुली रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।सोही नगरपालिकाको वडा नम्बर २ नारायणस्थानमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा दिउँसो साढे २ बजे डुब्दा सिकिस्त भएका थिए। उपचारका लागि युनाइटेड मिसन अस्पतालमा लैजाँदा दिउँसो ३ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले घटनाबारे अनुसन्
काठमाडौं : मेची नदीले बगाएर झापामा एकजनाको मृत्यु भएको छ। भदौ १३ गते दिउँसो झापाको भद्रपुर नगरपालिका–४ नर्सिङ बगान छेउ मेची नदीमा पौडी खेल्ने क्रममा खोलाले बजाएर भद्रपुर नगरपलिाका–३ रंगिला चोकका वर्ष १८ का सामुएल भुजेल १४ गते विहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
२७ साउन, पाल्पा । पाल्पाको रैनादेवीछहरा गाउँपालिका–१, मा पौडी खेल्ने क्रममा डुबेर गए राति एकजनाको मृत्यु भएको छ । गुल्मीको छत्रकोट गाउँपालिका–३ चोयघा घर भई हाल मामाघर आएका १४ वर्षीय मनोज रेश्मीको डुबेर मृत्यु भएको हो । मामाघर नजिकै डमराई पोखरीमा पौडी खेल्ने क्रममा उनी डुबेर बेहोस भएका थिए । बेहोस भएका रेश्मीलाई उपचारका लागि […]
वनरक्षकको परीक्षाका लागि पौडी खेल्ने अभ्यास गर्न नदीमा जाँदा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार दाङको राप्ती गाउँपालिका–८ पिपरीका १९ वर्षीय आशिष...
दाङ – पोखरीमा डुबेर दाङमा एकजनाको मृत्यु भएको छ । बुधबार बिहान सिँचाइको लागि बनाइएको कृतिम पोखरीमा डुबेर बेपत्ता भएका युवकको शव बिहीबार दिउँसो निकालिएको हो । घोराही उपमहानगरपालिका वडा नम्बर १ सिमलताराको ड्याममा पौडी खेल्ने क्रममा बुधबार बिहान बेपत्ता भएका स्थानीय ३१ वर्षीय लालबहादुर बिष्टको शव निकालिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए […]