काठमाडौं । टुबोर्ग ओपन २०२२ ले राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारहरुको सहकार्यबाट नयाँ गीत ‘खोलौँ रमेर’ सार्वजनिक गरेको छ । टुबोर्ग नेपाल युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा ‘भेक्’ले प्रस्तुति दिएका छन् । लस् एन्जेलसमा जेसनको मेन्टरसिपबाट सबै सिकेका कुराहरु आत्मसात गर्दै भेक्ले टुबोर्ग ओपेन २०२२ को लागि आफ्नो...
काठमाडौं । टुबोर्ग नेपालले गायक भेकको स्वरमा ‘खोलौं रमेर’ गीत सार्वजनिक गरेको छ । अमेरिकी गायक जेसन डेरुला सहभागी हुने ‘टुबोर्ग ओपन कन्सर्ट २०२२’ लाई मध्यनजर गर्दै टुबोर्गले गीत सार्वजनिक गरेको हो । भेकले टुबोर्ग ओपनि थिम ‘टेक द स्टेज’ अन्तर्गत जेसनलाई अमेरिकाको लस एन्जलसमा पुगेर भेट्ने मौका पाएका थिए । जेसनको मेन्टरसिपबाट सिकेका कुरालाई […]
टुबोर्ग ओपन २०२२ ले राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारहरुको सहकार्यबाट संगीत उद्योगमा योगदान पुर्याउँदै आएको छ । यो वर्षको टुबोर्ग ओपेन थिम “टेक द स्टेज” अन्तर्गत, भेक् र विश्वभरका अन्य उदीयमान कलाकारहरुले जेसन डेरुलोलाई भेट्ने र लस् एन्जेलसमा उनीसँग व्यक्तिगत मेन्टरशिप सत्र प्राप्त गर्ने मौका पाएका छन् । उक्त मेन्टरशिप सत्रमा, जेसनले कलाकारहरुलाई एउटा सफल गीत सिर्जना गर्ने तरिकाहरु र संगीत उद्योगमा कसरी सफल हुने विषयको बारेमा मार्गदर्शन गराए । लस् एन्जेलसमा जेसनको मेन्टरशिपबाट सबै स
२० फागुन, काठमाडौं । प्रसिद्ध गायक शिव परियारको निकै लोकप्रिय गीत ‘क्या दामी भो’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ ।
टुबोर्ग र च्यानल आरबिट्ररीद्वारा सञ्चालित टुबोर्ग ओपन सेसन्स् एक युट्युब श्रृंखला हो …
५ फागुन, काठमाडौं । नेपाली संगीत क्षेत्रकानिकै लोकप्रिय कलाकारहरु रोहित जोन क्षेत्री, स्वप्निल शर्मा, स्वप्न शुमन, त्रिशला गुरुङ र रोहित शाक्यको सांगीतिक सहकार्य रहेको गीत 'मेरो देश' टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको …
नेपाली सांगीतिक क्षेत्रका निकै लोकप्रिय मोक्तान परिवारले नयाँ गीत ‘माटोको माया’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक गरेका छन् ।
गायन तथा संगीतमा अब्बल शिला बहादुर मोक्तान, कुन्ती मोक्तान , छोरीहरु सुवानी मोक्तान र शितल …