साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाइने, उपत्यकामा खोप केन्द्र विस्तार

काठमाडौं । साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सप्ताह अवधिभर दोस्रो डोजको खोप लगाइने कार्यलाई प्राथमिकता दिने बताए । बिहीबार प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिमा बोल्दै राज्यमन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् । जापान र भुटानबाट आउने अस्ट्राजेनेका खोप यसअघि कोभिसिल्डको पहिलो डोज लगाएका […]