कृष्णमन्दिर नियाल्दै, क्यानसभामा उतार्दै

ललितपुर, ५ चैत । पाटनको कृष्ण मन्दिर निकैबेर नियालेपछि भारतीय कलाकार प्रविन कर्मकारले झोलाबाट एक थान कलर र क्यानभास निकाले। चित्र कोर्न तम्तयार हुँदै गर्दा उनले मन्दिरतर्फ फर्केर नमस्कार गरे । निकै श्रद्धापूर्वक क्यानभासमा चित्र कोर्न सुरु गरे । “मलाई नेपाल निकै मनपर्छ, यहाँ हरेक दृश्य चित्रकला कोर्नलायक छन्”, उनले बताए । पाटनस्थित कृष्ण मन्दिर […]