काठमाडौं।निर्वाचनमा करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन्।कृष्णबहादुर महराले आफ्नो नाम समानुपातिक सूचीबाट हटाएका छन्।मनास्लुमा पुन हिमपहिरो जाँदा एक जनाको मृत्यु भएको छ।अर्घाखाँचीमा दोब्बर भाडा दिएका यात्रुको भाडा फिर्ता गरिएको छ।सान्जेनको आईपीओमा मागभन्दा बढीले आवेदन दिएका छन्।