‘सर्जकको अधिकार कुण्ठित नहुनेगरी प्रतिलिपि अधिकार ऐन आउँछ’

काठमाडौं । सरकारले सर्जकको अधिकार कुण्ठित नहुने ढंगले नयाँ प्रतिलिपि अधिकारसम्बन्धी कानुन ल्याइने बताएको छ । विश्व संगीत दिवसको अवसरमा बुधबार संगीतकार संघले आयोजना गरेको ‘प्रतिलिपि अधिकार ऐन २०५९ पुनर्लेखन विषयक अन्तरक्रिया कार्यक्रम’मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले उक्त प्रतिबद्धता जनाएका हुन् । अन्तर्राष्ट्रिय अनुभवलाई समेत समेटेर प्रतिलिपि अधिकारबारेको सुझाव पेश […]