कैलालीमा ५ अर्ब बजेट फ्रिज, ठूला आयोजनाको प्रगति निराशाजनक

६ साउन, धनगढी । कैलालीमा गत आर्थिक वर्ष २०७८/७९ मा कूल विनियोजित बजेटबाट ५ अर्ब ३५ करोडभन्दा बढी रुपैयाँ खर्च हुन नसकेर फ्रिज भएको छ । स्थानीय तह, पूर्वाधार विकासका ठूला आयोजना तथा विभिन्न विषयगत कार्यालयका लागि संघीय सरकारबाट प्राप्त भएको कूल बजेट मध्ये ५ अर्ब ३५ करोड ५७ लाख ८२ हजार रुपैयाँ फ्रिज भएको […]