उपत्यकामा थपिए २४१ संक्रमित, ५०० भन्दा बढी ११ जिल्लामा

काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार काठमाडौं उपत्यकामा २४१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १८७, ललितपुरमा २२ र भक्तपुरमा ३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । हालसम्ममा उपत्यकाका तीन जिल्लामा २६५० जना संक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ३३४५, भक्तपुरमा ९७९ र ललितपुरमा १६३८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको […]

सम्बन्धित सामग्री

छ हजारभन्दा बढी मतदाता थपिए

रामपुर– पाल्पा जिल्लामा छ हजारभन्दा बढी मतदाता थपिएका छन् । गत असार १ गतेदेखि साउन १९ सम्म सञ्चालन भएको फोटो सहितको मतदाता नामावली संकलनमा नयाँ मतदाताहरूले नाम दर्ता गराएपछि छ हजार ६ सय ७० नयाँ मतदाता थपिएका हुन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन, इलाका प्रशासन कार्यालयबाट फोटोसहितको मतदाता […]

एक हजारभन्दा बढी सङ्क्रमित थपिए

काठमाडाैं । कोरोना भाइरसको सङ्क्रमण आज एक हजारभन्दा बढीमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा छ हजार तीनसय परीक्षणमध्ये एक हजार ९० मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार आठ सय छ पुगेको छ । यस्तै आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई चार सय […] The post एक हजारभन्दा बढी सङ्क्रमित थपिए appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

कपिलवस्तुमा थपिए ७५ हजार बढी मतदाता

दश पालिका रहेको कपिलवस्तुमा ७५ हजार बढी मतदाता थपिएका छन्। मतदाता नामावली संकलनबाट जिल्लामा ७५ हजार ७ सय १२ जना नयाँ मतदाता थपिएका हुन्।...

उपत्यकामा थपिए साढे पाँच हजार भन्दा बढी कोरोना संक्रमित

काठमाडौँ, ४ माघ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा पाँच हजार ५ सय ४९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा चार हजार चार, भक्तपुरमा ५७० र ललितपुरमा ९७५ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो। । योसँगै उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ५७६ पुगेको छ ।-File Photo

भारतमा एकै दिन डेढ लाखभन्दा बढी कोरोना संक्रमित थपिए

एजेन्सी, २५ पौष । भारतमा एकैदिन डेढ लाख कोरोना भाइरसको संक्रमित भएका छन् । निरन्तर दुई दिन डेढ लाखभन्दा बढी संक्रमित भएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले १ लाख ५९ हजार ६ सय ३२ लाई कोरोना संक्रमण भएको जनाएको छ । नयाँ प्रजातिको ओमिक्रन ३६ सय २३ लाई भएको छ । भारतमा लकडाउनको तयारीबारे चर्चा […]

रौतहटमा ४३ हजार भन्दा बढी मतदाता थपिए

रौतहट । रौतहटमा पछिल्लो समय ४३ हजार भन्दा बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय रौतहटले दिएको जानकारी अनुसार गत साउन यता रौतहटमा ४३ हजार ५ सय ८० जना मतदाता थपिएका हुन् । मतदाता नामाबली संकलन बिषेश कार्यक्रम अन्र्तरगत १६ हजार ६ सय ६९ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल […] The post रौतहटमा ४३ हजार भन्दा बढी मतदाता थपिए appeared first on राजधानी राष्ट्रिय दैनिक.

जुम्लामा १४ सय बढी मतदाता थपिए

जुम्लामा एक हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जुम्लामा गत १७ मंसिरदेखि ९ पुस गतेसम्म सञ्चालित फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रममा एक हजार ४ सय ७६ जना थपिएका हुन् ।जुम्लामा आठ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा मात्रै फोटोसहितको मतदाता नामावली संकलन गरिएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले बताए । उनले भने, “स्थानीय […]

भारतमा थपिए ४१ हजारभन्दा बढी संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा ४१ हजारभन्दा बढी  कोरोना संक्रमित थपिएका छन्। भारतमा पछिल्लो पाँच दिनयता लगातार ४० हजारभन्दा बढी संक्रमित थपिएका छन्।

बागलुङमा थपिए सबैभन्दा बढी कोरोना संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी कोरोना संक्रमित बागलुङ, काठमाडौं, झापा, मोरङ र सुनसरीमा थपिएको जनाएको छ। यी पाँच जिल्लामध्ये सबैभन्दा बढी बागलुङमा थपिएका छन्। सो अवधिमा बागलुङमा ३०५, काठमाडौंमा २८५, झापामा १३० जना, मोरङमा १२४ जना र सुनसरीमा ११४ जना संक्रमित थपिएको मन्त्रालयले बताएको छ।

बागलुङमा थपिए सबैभन्दा बढी कोरोना संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी कोरोना संक्रमित बागलुङ, काठमाडौं, झापा, मोरङ र सुनसरीमा थपिएको जनाएको छ। यी पाँच जिल्लामध्ये सबैभन्दा बढी बागलुङमा थपिएका छन्। सो अवधिमा बागलुङमा ३०५, काठमाडौंमा २८५, झापामा १३० जना, मोरङमा १२४ जना र सुनसरीमा ११४ जना संक्रमित थपिएको मन्त्रालयले बताएको छ।