काठमाडौ : एकातिर रोजगारीका लागि दैनिक विदेशिनेको लाइन छ भने अर्कातिर विदेशबाट नेपाल फर्कनेहरूको लर्को पनि उत्तिक्कै छ। त्रिभुवन विमानस्थलमा विदेश जाने र विदेशबाट फर्कनेहरूको दैनिकजसो ताँती नै लाग्ने गर्छ।
त्यस्तै विदेश जानेहरूलाई पुर्याउन र विदेशबाट फर्केका आफन्तहरूलाई भेट्न पु...