ताप्लेजुङकी कोरोना संक्रमित महिलालाई सिम्रिकको हेलिकप्टर चार्टर्ड गरी बिएन्डसी ल्याइयो

कोरोना संक्रमित एक महिला बिरामीलाई ताप्लेजुङबाट हेलिकप्टरले बिएन्डसी अस्पतालमा ल्याएको छ। शुक्रबार साँझ सिम्रिक एयरको हेलिकप्टरले ४४ वर्षीय महिलालाई बिएन्डसीमा ल्याएको हो।