अमृत र अरहान्त क्वाटरफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वास खेलमा पुरुषतर्फ क्वाटरफाइनल समिकरण पूरा भएको छ । गण्डकीका अमृत थापामगरसँगै बागमती प्रदेशका अराहान्त केशर सिंह अन्तिम आठमा पुगेका छन् । अमृत आठौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता समेत हुन् । पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा भएको खेलमा प्रदेश नम्बर १ का योगेन्द्र लिम्बुलाई ३–० को […]