योमरी : कति स्वादिलो, कति पोषिलो ?

मंगलबार नेवार समुदायले योमरी पूर्णिमा मनाउँदैछ । नेवारहरुबीच पनि ठाउँ अनुसार यो पर्व मान्ने चलनमा आंशिक भिन्नता हुनसक्छ । तर पनि योमरी पुन्ही (धान्य पूर्णिमा) को दिन काठमाडौं उपत्यका लगायतका नेवारहरुले चामलको पिठो मुछेर अंजीर …