सशस्त्र प्रहरी ‘हाई अलर्ट’ मा, उच्च मनोबलका साथ काम गर्न आईजीपी खनालको निर्देशन

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बाढीपहिरोको जोखिम हुनसक्ने भन्दै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएका...