झापा । झापाका १३ नागरिक सङ्घ संस्थाले मतदानस्थललाई अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकमैत्री बनाउन माग गरेका छन् ।
संवाद समूहको संयोजनमा आज वरिष्ठ अधिवक्ता एवं नेपाल कानुन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्व सदस्य लीला उदासीसहितको उपस्थितिमा ती संस्थाले ११ बुँदे अपिल जारी गर्दै मतदानस्थलमा गर्भवती, सुत्केरी, अशक्त,...