सर्वोच्चको आदेशपछि कलाकार गजुरेल र गिरीले भने- अचम्मको निर्देशन, ४ वर्ष लगाएर कस्तो संविधान बनाएछन्?

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै सो निर्णयलाई बदर गर्नुको साथै संविधानको धारा ७६ को ५ अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमान्त्रीमा नियुक्ति गर्न परमादेश जारी गरेको छ।