काठमाडौं, २५ बैशाख । मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । आज साँझ बालुवाटारमा बसेको बैठकले कोभिड विशेष अस्पताल बनाउने कार्यविधि पारित गरेको छ । सो निर्णयअनुसार अब वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको कोरोना विशेष अस्पताल बनाईने भएको हो । त्यस्तै, यही बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएपछि नियमित अविधेशन बोलाउन सिफारिश […]