ग्रिन क्लाइमेट फन्डमा निजी क्षेत्रको पहुँच बढाउन ढकालको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु परिवर्तनको असर कम गर्न ग्रिन क्लाइमेट फन्डमा निजी क्षेत्रको पहुँच बढाउनुपर्ने बताएका छन् । ग्रिन क्लाइमेट फन्डमार्फत जलविद्युत् आयोजना तथा प्रसारण लाइन...