कावा खोलामा पुल नबन्दा स्थानीयलाई जोखिम

भाँचिएको भोजपुरको कावा खोलाको पुल पुनःनिर्माणमा ढिलाइ हुँदा स्थानीयवासी ज्यानको जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।...

सम्बन्धित सामग्री

इलामको फेवा खोलामा पुल नबन्दा बर्षामा जोखिम मोलेर स्थानीय वारपार गर्न बाध्य

इलाम । इलामको माङसेबुङ्ग गाँउपालिका १ र २ जोड्ने फेवा खोलामा पक्की मोटरेबल पुल नहुँदा समस्या भएको छ । गजुरमुखी र इभाङ्ग जोड्ने खोलामा पुल नबन्दा हिउँदमा जसोतसो सवारी वारपार गरेपनि वर्षामा भने स्थानीयले सास्ती खेप्दै आएका छन् । नेताले जितेर गए । तर, माङसेबुङ्गलाई चटक्कै बिर्सिए । चुनाव लाग्ने लाग्ने बेला आउछन् तर जितेर […]

समयमै पुल नबन्दा बर्खामा विपद्को जोखिम

विकास निर्माणका काम समयमै सम्पन्न नहुँदा बर्खामा प्रत्येक वर्ष सास्ती हुँदै आएको छ । विशेषगरी यातायातको सुविधाका लागि सडकको विस्तार र खोलामा पक्की पुल निर्माण गर्न ढिलासुस्ती हुनाले समग्र विकास निर्माण पछाडि धकेलिएको हुन्छ । यसको ज्वलन्त उदाहरण मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–सिमलटारी सडकखण्डका पाँच पक्की पुल निर्माणको काम हो । जसअन्तर्गत झर्ना खोलामा पुल बने […]

पुल नबन्दा डुङ्गाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता

दमक : हुलाकी सडकअन्तर्गत कन्काई र विरिङ खोलाको पुल अझैसम्म नबन्दा त्यहाँ डुङ्गाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता विद्यमान छ। निर्माणाधीन पुल एक दशक बितिसक्दा अझै पूर्ण रुपमा नबन्दा जोखिम लिएर वर्षायाममा यात्रा गर्नुपर्ने दक्षिणी भेगका नागरिकहरुको बाध्यता अझै हटेको छैन। पुल समयमा नबन्दा वर्षामा आवतजावत ठप्प हुने र हिउँदमा…

पुल नबन्दा यात्रा जोखिमपूर्ण

हुलाकी सडकअन्तर्गत कन्काई र विरिङ खोलाको पुल अझैसम्म नबन्दा त्यहाँ डुङ्गाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता विद्यमान छ। निर्माणाधीन पुल एक दशक बितिसक्दासमेत पूर्णरुपमा नबन्दा जोखिम लिएर वर्षायाममा यात्रा गर्नुपर्ने...

बेगखोलामा पक्की पुल नहुँदा जोखिमपूर्ण यात्रा

काठमाडौँ,२८ असार। । मुस्ताङसँग यातायातमार्फत काठमाडौँलगायत देशका विभिन्न ठाउँसँग जोड्ने एउटै बेनी–जोमसोम सडकखण्डको बेगखोलामा पक्की पुल नहुँदा तीर्थयात्री, पर्यटक, उत्तरी म्याग्दी र मुस्ताङका स्थानीयवासी जोखिम लिएर यात्रा गर्न बाध्य छन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा पक्की पुल नबन्दा यात्रुले सास्ती भोग्दै आएका हुन् । हिउँदमा कुनै समस्या नभए पनि वर्षामा पानीको बहाब बढेपछि खोला वारपार […]

मोरङमा दश वर्षसम्म नबनेको पुल : जनतालाई सास्ती

विराटनगर : मोरङको केराबारी–९ मा अवस्थित बेलचौरी र खयरघारी जोड्ने पुल दश वर्षसम्म पनि बन्न सकेको छैन।यो पुल नबन्दा वर्षायाममा शिक्षक, विद्यार्थी लगायत विभिन्न काम काजका लागि स्थानीयले ज्यानको जोखिम मोलेर खोला तर्दै आएका छन् भने कतिपय निर्माणाधीन पुलको माथिल्लो भागमा चढेर उक्लिने र वारिपारि गर्ने गरेका छन्। यसले जोखिम बढेको छ।सरकारी कर्मचारीबाट अनुगमन गर्ने र सेल्फी खिचेर सामाजिक सञ्जालमा पोष्ट्याउने बाहेक अरू काम हुन सकेको छैन। तीन वर्षमा सम्पन्न हुने योजना रहेको निर्माणाधीन उक्त

पुल नबन्दाको सास्ती, २० मिनेटको बाटोलाई २ घण्टा

उदयपुर : राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी लोकमार्गको पूर्वी खण्डका खोला खहरेमा पुल निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ।पुल नबन्दा सामान्य वर्षामा समेत सवारीसाधन रोकिने गरेका छन्। यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। छोटो दूरीका कारण सडकको कालोपत्रेको काम सकिएसँगै यातायातका साधनको चाप बढे पनि खोला खहरेले गर्दा सवारीसाधन रोकिने गरेका छन्।पुल क्षेत्रमा ठूला–ठूला खाल्डाहरू रहेका कारण साना सवारीसाधन सञ्चालनमा कठिनाइ हुने गरेको बेल्टारका शम्भु पौडेल बताउँछन

पुल नबन्दा जोखिम मोलेरै यात्रा गर्न बाध्य

तेह्रथुम । मध्यपहाडी लोकमार्ग अन्तर्गत तेह्रथु्मको फेदाप र मयाङ्लुङ जोड्ने खोरुङवा खोलामा निमार्णाधीन पक्की पुल ५ वर्षमा पनि पूरा हुन सकेको छैन । २०७३ सालमा निर्माण सम्झौता भए पनि सप्तकोसी जलाधार निर्माण कम्पनीको लापरबाहीका कारण पुल बन्न नसकेको हो । पक्की पुल नबन्दा सवारीसाधन काठको झोलुङ्गे पुलबाट जोखिमपूर्ण ओहोरदोहोर गर्न बाध्य छन् । २०७४ साल […]

तीन महिनामा पनि अझै बनेन तातोपानी नाकाको लिपिङ पुल,जोखिम मोलेरै सामान ओसार्दै

काठमाडौः बाढीले भत्काएको तीन महिनासम्म लिपिङ पुल नबन्दा तातोपानी नाका ठप्प भएको छ। गत असार १ गते बाढीले क्षति पुर्याएको पुल लामो समयसम्म नबन्दा व्यवसायीहरु निराश भएका छन्। चिनियाँ वस्तु छोटो समयमा आयात गर्न लागि प्रयोग हुँदै आएको उत्तरी नाका तातोपानी अलपत्र भएर बसेको छ । अन्तराष्ट्रिय नाका भएपनि तीन…

पुल नबन्दा सास्ती

मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत पर्वतको अर्मादीमा पुल नबन्दा जोखिम मोलेर खोला पार गर्दै सवारीसाधन। तस्वीर : रासस