जून गयो उता

कालो छोप्ने सेतो चुन गयो उता निदारमा लाग्या दाग धुन गयो उता।। बाली बिमाख पार्दा गोठमा बाँधिए आफ्ना मात्रै बस्तु फुन गयो उता।। काँधमा बोकी बोकी माथि पुर्‍यायो छाला काँध खिएको गुन गयो उता।। खाँदा पनि टेरेनन् किन होला कुन्नी ढिका ढिका चपाएको नुन गयो उता।। लोभ छैन मानको सेवा गर्छु भन्यो केको लोभले गोडा […]

सम्बन्धित सामग्री

पवनदीपको पहिलो सोलो नेपाली गीत ‘तिम्रो हाम्रो भेट कहिले हुने हो’ सार्वजनिक

घामले लाली छरेर गइगयो बार्दलीमा कुरेको देखेर जूनले चाँदी लिपेर गइगयो देउरालीमा पर्खेको देखेर तिम्रो हाम्रो भेट कहिले हुने हो यो मुटुमा दिनरातै बसेर घाम पनि गयो नौडाँडा काटेर जून पनि गयो नौडाँडा काटेर वरै नौडाँडा काटेर माथिका पंक्ति गीतकार आनन्द अधिकारीको नयाँ गीतका हुन् । शिखर सन्तोषले संगीत भरेका यी शब्दलाई गायन रियालिटी शो […]

बग्दै गयो जीवनरूपी खोला सललल

कति हिडे उकालीमा कति तलतल, बग्दै गयो जीवनरूपी खोला सललल । कहीं बाटो अप्ठ्यारो टेकेँ काडाँबिच,कति खेलें लुकामारी दुःखसुखसित । कहिले भेटें औसी कहिले जून झललल, बग्दै गयो जीवनरूपी खोला सललल ।