पाँच सहमहामन्त्रीको मतगणना आज

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको आठ सहमहामन्त्री पदको निर्वाचनमध्ये पाँच पदको मतगणना आज (शुक्रबार) हुने भएको छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम हिजो (बिहीबार) राति घोषणा भइसकेको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना हुन लागेको हो […]

सम्बन्धित सामग्री

समानुपातिकतर्फको मतगणना आज सकिने

काठमाडौं, मंसिर २१ । निर्वाचन आयोगका अनुसार आज समानुपातिकतर्फको मतगणना सकिने आङ्कलन गरिएको छ । आयोगमा रहेको समानुपातिक मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेले केही स्थानमा मतगणना जारी रहेकाले आजसम्म सकिने जानकारी दिए । प्रवक्ता वाग्लेले सम्पन्न भएको मतगणनाको विवरण आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी […]

समानुपातिकतर्फको मतगणना आज सकिने

काठमाडौं, मंसिर २० । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना आजसम्ममा सम्पन्न गरिने निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्षतर्फको मतगणना हिजै सकिएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको […]

बाजुरामा आज पनि हुन सकेन मतगणना

बाजुरा – बाजुरामा आज बुधबार पनि मतगणना सुरु सकेको छैन । आज दिउँसो बसेको सर्वदलीय बैठकमा सबै दलका प्रतिनिधि नआएपछि भोलि बिहीबार बिहान ७ बजे पुनः बैठक बस्ने र गणना थाल्ने विषयमा छलफल हुने मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए । यस्तै स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा भने आज राति ९ बजेदेखि मतगणना सुरु […]

बाजुरामा आज मतगणना नहुने

बाजुरा – बाजुरामा आज बुधवार मतगणना सुरु नहुने भएको छ । आज दिउँसो बसेको बैठकमा सबै दलका प्रतिनिधि नआएपछि भोलि बिहीवार बिहान ७ बजे पुनः बैठक बस्ने र गणना थाल्ने मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिनुभयो ।  यस्तै स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा भने आज राति ९ बजेदेखि मतगणना सुरु हुने भएकाे छ ।  आजै निर्वाचन आयोगले स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गर्दै दलहरूबीच सहमति गरेर मतगणना गर्न जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएकाे थियाे ।  बाजुरामा ...

बैतडीमा सर्वदलीय बैठक : मतगणना आज ४ बजेदेखि

बैतडी : प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत बैतडीमा मतगणनाको लागि सर्वदलीय बैठक बसेको छ। मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार बैठकले आज अपरान्ह ४ बजेदेखि मतगणना शुरु गर्ने निर्णय गरेको छ।आइतबार सम्पन्न निर्वाचनपछि आज बिहानमात्र सदरमुकाममा मतपेटिका संकलन सकिएको थियो। सदरमुकामस्थित जिल्ला अस्पतालको नवनिर्मित भवनको दोस्रो तलामा मतगणना हुने जनाइएको छ।पहिले प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षको मतगणना शुरु गर्ने र त्यसपछि समानुपातिकको मतगणना हुने जनाइएको छ।&n

दार्चुलामा आज बेलुकीदेखि मतगणना सुरु गर्ने तयारी

दार्चुला – दार्चुलामा आज बेलुकीदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ । जिल्लाका । १३९ मतदान केन्द्रको मतपेटिका मतगणना स्थल महेन्द्र नमुना माविमा आइपुगेकाले बेलुकीदेखि मतगणना सुरु गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले जानकारी दिनुभयो । अहिले सम्म जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर २ दुम्लिङ, माल, राप्ला र वडा नम्बर ३ को सिना क्षेत्रको मतपेटिका मतगणना स्थलसम्म ल्याइसकिएको छैन ।  बेलुकासम्म सबै मतपेटिकाहरू जिल्ला सदरमुकाम ल्याइसक्ने भएकाले बेलुकीदेखि नै मतगणना सुरु गर्ने तयारी छ ।  ...

६ वटा महानगरपालिकामा आज बिहानदेखि मात्रै मतगणना सुरु हुने

काठमाण्डाै - ६ वटा महानगरपालिकामा आज बिहानदेखि मतगणना सुरु हुने भएको छ । काठमाण्डौमा बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने तयारी छ । हिजो राति बसेको सर्वदलीय बैठकको निर्णयअनुसार आज बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय भएको हो ।  चितवनको भरतपुर महानगरपालिकामा पनि आज बिहान मात्रै मतगणना सुरु हुने भएको छ । गएराति नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा सहमति नजुटेपछि आज बिहानदेखि  मात्रै हुने भएको हो । मोरङको विराटनगर महानगरपालिकामा पनि आज मात्रै मतगणना सुरु हुने भएको छ । हिजो बसेको सर्...

नेपाली कांग्रेसको मतगणना आज सकिने

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत जारी मतगणना आज (बुधबार) सकिने भएको छ।दलित, जनजाति, खस आर्य र आदिवासीको मतगणना गरिसकेपछि १४ औँ महाधिवेशनअन्तर्गत जारी मतगणना सकिने पार्टी निर्वाचन समितिले जानकारी दिएको हो।नेपाली कांग्रेस १४ औँ महाधिवेशनमा निर्वाचन समितिका आयुक्त गोपाल घिमिरेका अनुसार अब तीनवटा क्लस्टरको मतगणना बाँकी रहेको बताए।उनले करिब दुई हजारको संख्यामा मत गणना गर्न बाँकी रहेको र आज साँझ अबेरसम्म नतिजा आइसक्ने जानकारी दिए।निर्वाचन आयुक्त घिमिरेले भने, ‘तीनवटा क्लस्टरम

कांग्रेसका पाँच सहमहामन्त्री पदको मतगणना आज

२ पुस, काठमाडौं । नेपाली कांग्रेसको बाँकी सहमहामन्त्री पदको मतगणना आज सुरु हुँदै छ । कांग्रेसका तीन सहमहामन्त्री पदको बिहीबारै नतिजा आइसकेकाले शुक्रबार बाँकी पाँच पदको मतगणना हुन लागेको हो । कांग्रेसमा आठ सहमहामन्त्री पद छन् । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरीणाम बिहीबार घोषणा भएको थियो । महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय […]

पाँच सहमहामन्त्री पदको मतगणना आज

काठमाडौं, पुस २ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको आठ सहमहामन्त्री मध्ये पाँच पदको मतगणना आज हुने भएको छ । यसअघि विहिबार राती महिला, दलित र आदिवासी जनजाति कोटाका सहमहामन्त्री पदको मतपरीणाम सार्वजनिक भईसकेको छ । आज मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना हुन लागेको हो । सभापतिसहित उपसभापति र […]